दाङको घोराही उपमहानगरपालिका–१० स्थित अर्घु ड्याममा बेपत्ता भएका २३ वर्षीय अनुप चौधरीको शुक्रबार खोजी गर्दै बाँकेको ४२ नम्बर रिजर्व गण सशस्त्र प्रहरी बलका गोताखोर। घोराही उपमहानगरपालिका–१२ बेलघार निवासी चौधरी मामा घर आएका बेला बिहीबार नुहाउने क्रममा ड्याममा बेपत्ता भएका थिए। बिहीबारदेखि नेपाली सेनाको ज्वाला दल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला पार्न नसकेपछि शुक्रबार गोताखोरले खोजी कार्य सुरु गरेको हो । तस्बिरः कुलदीप न्यौपाने/रासस

Ghorahi (Dang). The body of 23-year-old Anup Chowdhury, a local Belghar, who drowned while bathing in an irrigation dam located in Arguma, Ghorahi sub-metropolis of Dang, has been recovered.

Armed Police Superintendent of Police Yadukumar Karki informed that a special team deployed under the command of Police Inspector Ashish Rawat from the state level disaster management team in Shamsherganj of Nepal, found the body buried in the soil under 30 feet of water of the dam today.

Army, police and armed police forces were mobilized for search operations after getting the news that Chaudhary, who had gone to bathe with six friends, had drowned in the dam.